प्रदेश नम्बर २ को स्थानीय चुनावको मत परिणाम आउने क्रम शुरु, एमाले ४ स्थानमा बिजयी



सैघाली खबर
काठमाडौ,५असोज

 

प्रदेश नम्वर २ मा सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत परिणाम आउने क्रम सुरु भएको छ ।

अहिले सम्म ८ वटा स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये एमालले चार स्थानीय तहमा बिजयी भएको छ ।

नेपाली कांग्रेस, रापजा, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले १ ÷ १ स्थानमा विजयी भएका छन्। कांग्रेसको ४१ ठाउँमा अग्रता छ । दोस्रो ठुलो अग्रता संघिय समाजबादी फोरमको रहेको छ । फोरम २९ स्थानमा अगाडी छ । त्यस्तै माओवादी १९, एमाले १६ र राजपा १५ स्थानमा अगाडी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्