समाचार

रिपोर्टस् क्लबको प्रदेश कार्यालय तुलसीपुमा

By थाहा अनलाइन

September 21, 2017

सैघाली खबर, दाङ ५ असोज । रिपोर्टस् क्लब प्रदेश नंबर ५ को कार्यालय तुलसीपुरमा स्थापन हुँने भएको छ । रिपोर्टर्स क्लब नेपालले देशभर प्रादेशिक कार्यालयहरु स्थापना गर्दैछ ।

केन्द्रिय अध्यक्ष ऋषि धमलाका अनुसार प्रदेश नं। ५ को कार्यालय तुलसीपुरमा हुने जानकारी दिए । असोज १९ गते कोजाग्रत पुर्णिामाको अबसरमा दाङमा एक कार्यक्रमको आयोजना गरि तुलसिपुरमा कार्यालय स्थापना गर्ने तयारी रहेको दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।

प्रदेश नं ५ को संयोजकको रुपमा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलाई महाधिवेशनले चयन गरिसकेको छ ।