रौतहटका ८ स्थानीय तहको नतिजा सार्वजनिक, माधव नेपालकै जिल्लामा एमाले निल



सैघाली खबर,
रौतहट ६ असोज। रौतहट जिल्लाको १८ स्थानीय तहमध्ये ८ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा सबैभन्दा धेरै स्थानीय तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
नेकपा एमालेको प्रभाव क्षेत्र मानिएको चन्द्रनिगाहपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यो एमाले नेता माधव नेपालको गृह जिल्ला समेत हो । अहिलेसम्म सार्वजनिक नतिजामा नेकपा एमालेले एक स्थान पनि जितेको छैन।
कसले कहाँ जिते रु
नेपाली कांग्रेस
चन्द्रपुर नगरपालिका
फतुवा विजयपुर नगरपालिका
गढिमाई नगरपालिका
परोहा नगरपालिका
माओवादी केन्द्र
मौलापुर नगरपालिका
यमुनामाई गाउँपालिका
संघीय समाजवादी फोरम
देबाहीगोनाही नगरपालिका
लोकतान्त्रिक फोरम
ईशानाथ नगरपालिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्