कृष्णनगर, कपिलवस्तु भाद्र ५ कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका को बहादुरगंज मा रहेको शिवराज अस्पताल मा डा.वेद चौधरी नि.मेडिकल सुपरिटेंडेंट हुनु भएको मा आज शिवराज अस्पताल बहादुरगंज का कार्यवाहक अध्यक्ष निर्भय सिंह ले हार्दिक शुभकामना दिदै सफल कार्यकाल को कामना व्यक्त गरेका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।