आजैदेखि अनसन बस्ने डा। गोविन्द केसीको घोषणा



सैघाली खबर
काठमाडौं, ९ असोज

प्रा. डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने भएका छन् । चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा। केसीले आजैदेखि अनसन थाल्ने भएका हुन् ।उनले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्