धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।
नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।
कुन विश्वविद्यायलमा कति विद्यार्थी ?
त्रिभुवन विश्वविद्यायलमा – ८९,५६६
काठमाडौँ विश्वविद्यायल – १७,०८०
पूर्वाञ्चल विश्वविद्यायल – २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय – १, ३०१
पोखरा विश्वविद्यायल – २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायल – २३६
कृषि र वन विज्ञान विश्वविद्यायल – १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायल – २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायल – २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान – १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्स -५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्स – ४९
यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।