जंगली च्याउ खाँदा तेह्रथुममा १ जना विरामी



इन्द्र नेपाली ।
पुर्बी पहाडी जिल्ला तेह्रथुमको म्याङलुङ गाउँपालिका ७ जिरीखिम्ती बस्ने ३० वर्षीया सुमित्रा नेपालीले जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् ।
खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खाँदा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमलेजनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्