वर्दियामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



सैघाली खबर
वर्दिया ,११ असोज

वर्दीयामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । वर्दिया राष्ट्रिय निकुञ्जको गुम्राहा खोला नजिक दुर्घटना हुँदा बारावर्दिया नगरपालिका १० बैदीका सन्देस ज्ञवालीको मृत्यु भएको हो ।

भे ३ प ६०२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालयल भुरीगाउँले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्