नवलपुर ,विनी त्रिवेणी गा. पा .वडा न २ पुर्व -पश्चिम राजमार्ग दुम्किवास, ज्यामिरेमा संचालनमा रहेको हाईवे होटल तथा लज निरमाया कल्वारले रु. ५लाख २५ हजारमा किनी २ वर्षको संम्झौता गरि संचालन गरेको एक हप्तामै दलित भनी घरवेटी मनिराम ढकालले खाली गर्न दवाव दिएका छन। घरवेटीले अाफुलाई कुलले सहेन,संन्चो दलित भनी होटल खाली गर्न लगाईयो।
नवलपुर ,विनयी त्रिवेणी गा पा वडा न २ पुर्व पश्चिम राजमार्ग दुम्किवास, ज्यामिरेमा संचालनमा रहेको हाईवे होटल तथा लज निरमाया कल्वारले रु ५लाख २५ हजारमा किनि २ वर्षको संम्झौता गरि संचालन गरेको एक हप्तामै दलित भनी घरवेटि मनिराम ढकालले खाली गर्न दवाव दिएका छन।घरवेटिले अाफुलाई कुलले सहेन,सन्चो भएन भनी वहाना गरी खाली गर्न भनेको खाली नगरे सटर बन्द गरिदिने धम्की दिएको पिडित निरमायाले वताउनु भयो।अाश्विन २ गते विभिन्न संघ संस्थाका प्रतिनिधि ,वडा न २ का अध्यक्ष विष्णुप्रसाद ढकाल,सदस्य दान व सोमै लगायतका प्रतिनिधि को उपस्थितिमा भएको छलफलमा घरवेटिले सम्झौता अनुसार वस्नको लागि नयाँ सर्तहरू थपेकोले नयाँ सर्त अनुसार होटल चलाउन नसकिने भन्दै संचालकले होटल किन्दाको रुपैया र केही क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने,जातीय विभेद जन्य व्यवहार गरेकोमा घरवेटिले क्षमा याचना गर्नुपर्ने नभए अाफु न्यायका लागि प्रशाशनमा जाने वताउनु भयो ।
अहिलेको जमना पनि छुवाछूत जन्य कुरा हुनु संविधान विपरीत भएकोले दोशिलाई कार्वाही हुने छलफलमा सहभागी वडा अध्यक्ष विष्णु ढकालले वताउनु भयो। अधिकारकर्मी दिपक विश्वकर्माले समाजमा अझै यस्ता विकृति रहेकोले यसका विरुद्ध सवै लाग्नुपर्ने वताउनु भयो । भनी वहाना गरि खाली गर्न भनेको खाली नगरे सटर बन्द गरिदिने धम्की दिएको पिडित निरमायाले वताउनु भयो। अाश्विन २ गते विभिन्न संघ संस्थाका प्रतिनिधि ,वडा न २ का अध्यक्ष विष्णुप्रसाद ढकाल,सदस्य दान व. सोमै लगायतका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा घरवेटीले सम्झौता अनुसार वस्नको लागि नयाँ सर्तहरू थपेकोले नयाँ सर्त अनुसार होटल चलाउन नसकिने भन्दै संचालकले होटल किन्दाको रुपैया र केही क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने,जातीय विभेद जन्य व्यवहार गरेकोमा घरवेटीले क्षमा याचना गर्नुपर्ने नभए अाफु न्यायका लागि प्रशासन जाने वताउनु भयो । अहिलेको समयमा पनि छुवाछूत जन्य कुरा हुनु संविधान विपरीत भएकोले दोषीलाई कार्वाही हुने छलफलमा सहभागी वडा अध्यक्ष विष्णु ढकालले वताउनु भयो। अधिकारकर्मी दिपक विश्वकर्माले समाजमा अझै यस्ता विकृति रहेकोले यसका विरुद्ध सवै लाग्नुपर्ने वताउनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।