दाङ, तुलसीपुर बजारमा किराना समान तथा खाद्यन्न बस्तुहरुको मुल्य सुची सार्वजनिक गरिएको छ ।
नजिकीदै गरेको चार्डपर्वहरुलाई लक्षित गदै उपभोक्तालाई सर्वसुलभ तथा सहुलियत हुने गरी किराना व्यावसायी तुलसीपुर उद्योग वाणिज्य संघ उपसमितिले मुल्यसुची सार्वजनिक गरेको हो ।
व्यवसायी उपसमितिका संयोजक बसन्त खड्गीले दशै , तिहार र छड पर्वको अवसरमा ग्राहक लाई दुइ देखी पाँच प्रतिशत छुट दिने र म्याद नाघेका सामान नराख्न किराना पसललाई अनुरोध गरेको जानकारी दिएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।