एसियाकप छनौटका लागी नेपाली फुटवल टिम ताजिकि स्तानजादैं



सैघाली खबर
काठमाडौं ,२० असोज

एसियाकप छनौट खेल खन्र्तगतताजिकिस्तान विरुद्धको खेलको लागी नेपाली फुटवल टोली आज ताजिकिस्तान जाँदैछ । असोज २४ गतेको खेलको लागी नेपाली टोली ताजिकिस्तान जान लागेको हो । एसियाकप छनौटका लाग छानिएका २४ मुलुकमध्ये ग्वामले नखेल्ने भएपछि नेपालले अवसर पाएको हो । प्रतियोगितामा नेपालले तिन खेल खेलेको जम्मा १ अंकजोडेको छ । तिन खेलमा नेपालले दुई गोल गरेको छ भने विपक्षीको ६ गोलको सामनागर्न परेको छ । ताजिकिस्तानसँगको खेल जितेमाएसियाकपमा छनौट हुन बल पुग्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्