मुख्य समाचार

कोमल वली उम्मेदवारमा सिफारिस

By थाहा अनलाइन

October 06, 2017

सैघाली खबर काठमाडौं ,२० असोज

एमालेले गायिका कोमल वलीलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एमाले प्रतिनिधि सभा दाङ तीन नम्बर क्षेत्री कमिटीले गायिका वलीको नाम पठाएको हो । दुई साताअघि मात्रै एमाले प्रवेश गरेकी वली चर्चित लोक गायिका हुन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी उनले राजनीति गर्न भन्दै रेडियो नेपालको जागिर छाडेकी थिइन् ।