कैलालीमा खुकुरी प्रहार



कैलालीको लम्की चाैराहामा आज बिहान एक व्यक्तीमाथी आक्रमण भएको छ ।

कैलालीको लम्की चाैराहामा आज बिहान ९ बजे माेतिपुरका कृष्ण बुढा मगरमाथि खुकुरी प्रहार भएको हाे । घाइते बुढा मगरकाे उपचार लम्कीस्थीत लालरत्न अस्पतालमा हुदै छ । खुकुरी प्रहार गर्ने व्यक्तीको खोजी भइरहेकाे प्रहरीको भनाइ छ । प्रहरीकै ड्युटी हुने ठाउमै आक्रमण भएकाे त्यहाँबाट नवराज खनालले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्