दुर्घटना

काभ्रेपलान्चोकमा बस दुर्घट्ना, २ जनाको मृत्यु

By थाहा अनलाइन

October 11, 2019

काभ्रेपलान्चोकमा बस दुर्घट्ना हुंदा २ जनाको मृत्यु भएको छ ।

महाभारत गाउँपालिका वडा नं. २ रचेडाँडाबाट रोशी गाउँपालिका वडा नं ३ साँझकोटजांदै गरेको मिनिट्रक दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको घट्नास्थलबाट पूर्णबहादुर बलले जानकारी दिए ।

बा ३ ख ३५९५ नम्बरको मिनिट्रक दुर्घटना हुँदा १२ जना बढी घाइते भएका छन् । गाडीमा झण्डै ५० जनाभन्दा बढी यात्रु रहेको बताईएको छ ।