इनरुवा, २६ असोज (रासस):
विजयादशमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा माटोबाट निर्माण गरिएको दुर्गाको मूर्ति आइतबार सेलाउन (भसाउन) का लागि लगिँदै । तस्बिर : अजितकुमार झा
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।