मुख्य समाचार

निर्माण व्यवसायी गौचन हत्याबारे अनुसन्धान तिब्र

By थाहा अनलाइन

October 10, 2017

सैघाली खबर काठमाडौं,२४,असोज

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिजो गोली प्रहारबाट हत्या भएपछि प्रहरीले अनुसन्धान तिब्र पारेको जनाएको छ । हत्यापछि हिजोेदेखि नै विभिन्न ठाउँ र काठमाडौं उपत्यका छिर्ने तथा बाहिरिने नाकाहरुमा सुरक्षा चेकजाँचमा कडाइ गरिरहेको प्रहरीले जनाएको छ ।