महरालाई भोली अदालत लगिने



महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालत उपस्थित् गराईने भएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन भोलि काठमाडौं जिल्ला अदालत लगिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्