प्रवास

एनआरएनए चुनावमा कुमार पन्त अगाडि

By Thaha - Online

October 18, 2019

काठमाडौंको हायात होटलमा जारी मतगणनामा कुमार पन्त ७७ भोटले अगाडी रहेको ताजा अपडेट प्राप्त भएको छ ।

निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार अब दुईसय मत गणना हुन बाँकी छ ।

यसैबीच सामाजिक सञ्जालमार्फत पन्तले आफू विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।