बिपन्न समुदायका महिलाहरुको आर्थिक उपार्जनको भरोसा सहकारी : सासद शर्मा



शरद सागर देबकोटा
लमही

प्रदेश नम्बर पाचका प्रदेश शभा सासद रेवसति रमण शर्माले महिला बचत तथा रिण सहकारी सस्था बिपन्न समुदायका महिलाहरुको लागीसामाजिक ,शैक्षिक , सास्कृतिक र आर्थिक उपार्जनको भरोसा भएको बताउनु भएको छ ।

दश रुपैयाबाट बचत शुरु गरेका महिलाहरुले डेडकरोड बराबरको कारोबार गर्नु र महिला हिसा, र्दुब्यबहार , बिपन्न समुदायका मानिसका लागी सहयोग र समस्यामा परेका महिलाहरुलाई न्यायको लागी आवाज अठाउदै आएको बताउदै महिलाहरुको लागी महिला बिकाश तथा बचत रिण सहकारी सस्था सबैको आशाको केन्द्र भएको बताउनुभयो ।

उहाले राज्यले गर्न नसकेको काम महिला सहकारीले गरेर राज्यलाई सजिलो बनाएको बताउनुभयो । मनकामना महिला बचत तथा रिण सहकारी सस्था लिमिटेडको सत्रौ बार्षिक साधारण शभा तथा पाचौ अबिधेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाले सो कुरा बताउनुभएको हो ।

सस्थाका अध्यक्ष गोमा बस्नेतको अध्यक्षता तथा प्रदेश सासद रेवति रमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङबचत तथा रिण सहकारी सस्थाका कोषाध्यक्ष शिब ध्वज मल्लले बचत तथा रिण सहकारी सस्थाहरुलाई सचालनकोलागी राज्यले छुट्टै कानुन बनाउनु पर्ने बताउनुभयो ।

सस्थाका उपाध्यक्ष बिजया खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, महिला तथा बालबालिका शाखा लमहीका शाखा प्रमुख शान्ता शर्मा, सस्थापक अध्यक्ष लक्ष्मि सुबेदी, लमही नगरपालिका वडा नम्बर पाचका वडा सदस्य भगबति बस्नेत , वडा नम्बर टका वडा सदस्य अनिता चौधरी, पत्रकार दशरथ घिमिरे, सत्यसाई केन्द्र लमहीका प्रतिनिधि साहना श्रेष्ठ प्रतिज्ञा महिला बिकाश ईकाई समितिका अध्यक्ष बसनता केसि, लगाएतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।

सस्थाका सचिब पार्बति चौधरीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष पार्बता चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा जेष्ठनागरिक, बिपन्न समुदायका बालबालिका, र असाहय महिलाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट समितिको रुपमा शान्ति महिला बिकाश ईकाई समितिलाई पुरस्कृत गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्