विप्लव नेकपाका नेता कार्यकर्तालाई सरकारी वकील कार्यालयमा पेश



प्रहरीले बुधबार पक्राउ गरेका नेकपाका नेता कार्यकर्तालाई दाङ देउखुरी जिल्ला अदालतमा पेश गरेको छ ।

नेकपाका माथिल्लो तहका नेताहरु सहितको २१ जनाको समूहलाई म्याद थपको लागि अदालत लगिएको हो ।

सबैलाई शुक्रबार बिहानैदेखि पालैपालो बयान लिने काम भाई रहेको छ ।

यसैबीच विप्लप नेतृत्वको नेकपाले एक विज्ञप्ति जारी गर्दै पक्राउको प्रतिरोध गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्