देशका मिडियाहरुमा लगाम लगाउने कानुनको विरोधमा सोमबार अस्ट्रेलियाका अखबारहरुले आफ्नो पहिलो पृष्ठ कालो रङमा निकालेका छन् ।
संचारमाध्यमहरुले सरकारको कानुनले उनिहरुलाई जनतासम्म पुग्न बन्देज गर्नेछ । स्रोतका अनुसार अस्ट्रेलिया अखबारहरुले यस वर्ष जुन महिनामा त्यहाको ठूलो संञ्चार समूह ‘अस्टेलियन ब्रोडकास्टिंग कर्पोरेशन’ (एबीसी) को मूख्यालय र स्थानिय एक पत्रकारको घरमा छापामारेको विषयलाई लिएर उक्त विरोध जनाएको छ ।
आफ्नो लेख प्रकाशीत गरीएको केहि समयमा केहि मानिसले ज्यान गुमाउनु परेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।