बैदेशिक रोजगार

रोजगारीका क्रममा मृत्युहुने को शव ढुवानी नरोकीने

By थाहा अनलाइन

October 26, 2019

तिहारको बिदामा कात्तिक ९ देखि १३ सम्म वैदेशिक रोजगार बोर्डको सचिवालय बन्द रहेपनि रोजगारीका क्रममा मृत्युहुने को शव ढुवानी नरोकीने जानकारी वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

सचिवालयले शुक्रवार एक सुचना जारी गर्दै त्यस्तो सेवाकालागि स्म्पर्क गर्न सकिने व्यक्तिहरुको फोन नम्बरसमेत उपलब्ध गराएको छ ।