निष्कर्षविहिन प्रमुख दलको वैठक राष्ट्रिय सभा र चिकित्सक विद्येयक संसदमा नजाने



 

सैघाली खबर
काठमाण्डौ २७ असोज
शुक्रवार वसेको तिन दलको वैठक निष्किर्षविहिन वनेको छ । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको हो । यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ । 

 

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ(आफ्नो अडान राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्