नेवार समाज तुलसीपुरको अध्यक्षमा नरेश



 

सैघाली खबर
दाङ २८ असोज
नेवार समाज तुलसीपुरको नयाँ कार्यसमिति चयन भएको छ । समितिको शनिवार दाङको तुलसीपुरमा सम्पन्न सातौ साधारणसभाले राजभण्डारी र्ला सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा उपाध्यक्ष अनुप कुमार श्रेष्ठ, महासचिवमा हरिकुमार श्रेष्ठ, कोषाधयक्ष पुष्कर श्रेष्ठ, सचिबमा सुदृस्ठी श्रेष्ठ चयन भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्