लिपुलेक,कालापानी नेपालको हो- काङ्ग्रेस नेता चन्द्र भण्डारी



काङ्ग्रेस नेता चन्द्र भण्डारीले लिपुलेक,कालापानी लगाएतका भूमि नेपालको भएकाे बताएका छन् ।

आफ्नो सामाजिक संजालमार्फत उनले नेपाललाई हेप्नेकाम भारतले गरेको र सरकारले तत्काल भारतसँग कुरा गर्नुपर्ने बताएका छन् । नेपालले संवाद गरी भारतलाई नेपालको भुमि आफ्नो नक्शाबाट हटाउन लगाउनपनि उनले माग गरेका छन् ।

भारतले नेपाली भुमि कालापानी र लीपुलेखलाई आफ्नो नक्शामा राखेपछि सर्वत्र विराध भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्