मुस्ताङको लोमनथाङ स्थित नेपाल र चिनको सिमाना कोरला नाकामा राष्ट्रिय झण्डा सहित नेपाली पर्यटक । पछिल्लो समय लोमनथाङ क्षेत्रको भ्रमण गर्ने पर्यटकहरुको सख्ंया बढेको छ । तस्वीर : कमल खत्री
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।