नेपाल प्रहरी आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण एसियामै अब्बल



अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।

नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद ९विशेष ब्युरो० दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

नेपाल आतङ्कवादी समूहको प्रयोग भूमि हुनसक्ने कुरामा कुनै दम छैन,” गृह मन्त्रालय सम्बद्ध अधिकारी भन्छन्, “संयुक्त राज्य अमेरिका र भारतले कतिपय अवस्थामा औल्याएको जस्तो सुरक्षा अवस्थामा नेपाल विलकुुलै कमजोर छैन, बरु अब्बल छ ।”

आजको गोरखापत्र दैनिकमा छापिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्