टप फिचर

अचानक किन आयो युट्युवमा बाँदर

By Thah Online

November 11, 2019

चौबिसै घण्टा जुनसुकै अवस्थामा पनि सहज अनि निर्वाहक रुपमा संञ्चालन हुने युट्युव च्यानल आज १० मिनेटको लागि बन्द भएको छ ।

विश्वको जुनसुकै कुनामा रहेर पुरा विश्व नियाल्न सकिने युट्युव बन्द हुँदा बाँदरको तस्बिर मात्र देखिएको थियो ।

पछिल्लो समय युट्युव जो कोहिको पनि साथि जस्तै बनिसकेको छ । आज १० मिनेट मात्र युट्युवको सेवा बन्द हुँदा प्रयोगकर्ता विचलीत बनिसकेका थिए ।