रामघाट मेलाको मुख्य आकर्षक २५ किलोको लौका



ओमप्रकाश गुप्ता

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा सञ्चालित रामघाट मेलाको मुख्य आकर्षक २५ किलोको लौका रहेको छ । मेला हेर्न आउने जो कसैको आँखा लौकामा जाने गरेको छ ।

स्थानीय लोकल जातको लौका पनि ठुलो साइजमा फलाउन सकिने लौका उत्पादन गर्ने किसान राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरका नरेश चौधरीले बताए । त्यस्तै छोट्की सिसहनियाँका देवनारायण चौधरीले पनि २० किलोको लौका स्टलमा राखेका छन् । त्यस सँगै स्टलमा खुर्सानी, गाजर, काउली राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्