पिकअपको ठक्कर वाट दाङमा एक जनाको मृत्यु



सैघाली खबर
दाङ ,३१ असोज
सोमवार दाङमा पिकअपको ठक्कर वाट एक जनाको मृत्यु भएको छ ।

पुर्व– पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत देउखुरीको टिकलीगढमा मोटरसाईकल लाई ठक्कर दिदा घोराही उप–महानगरपालिका १५ का अनुप घर्तिको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घर्तिको शव लाई लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने पिकअप र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्