मुख्य समाचार

१३ जना जुवाडे प्रकाउ

By थाहा अनलाइन

October 17, 2017

सैघाली खबर, दाङ ३१ असोज। दाङको घोराही बाट प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उपमहानगरपालिका– १३ रानीजरूवाबाट १३ जना जुवाडेहरूलाई जुवा खेलिरहेको अवश्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ। । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई राति करिब ११ बजेको समयमा नगद १ लाख ४२ हजार रूपैयासहित पक्राउ गरेको हो । उनीहरूलाई जुवा एेन अनुसार कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।