टप फिचर

चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक (भिडियो)

By थाहा अनलाइन

November 14, 2019

प्रदर्शन मिति मंसिर २७ गते राखेर चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने,अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको सिनेमा कमेडीमा आधारित रहेको छ ।

हेर्नुहोस् भिडियो: