नेपाली यू–१९ टोली बंगलादेश जाँदै ,घरेलु टोलीसँग म्याच खेल्ने



सैघाली खबर,
काठमाडौं ।आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसिया हुने यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।
नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
खेल शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।
यू १९ एसिया कप क्रिकेटमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्