६८ वर्षिय वृद्धासंग २१ वर्षकि युवतिले विवाह गर्नुको यस्तो छ वास्तविकता(भिडियो सहित)




पछिल्लो समय सामाजिक संञ्जालमा एक वृद्धा र २१ वर्षिय युवतिको विवाह पछिको सम्बन्ध भाईरल भईरहेको छ । झापामा २१ वर्षिय पुजाँ लिम्बुले उमेरले सम्बन्धलाई नछेक्ने भन्दै ६८ वर्षिय स्थानिय सोम प्रसाद लिम्बु वृद्धासंग विवाह गरेकिछिन । सामान्य सोचाईमा ती युवतिले कुनै सम्पत्तिको लागि विवाह गरेको भन्ने हुन सक्छ तर वास्तविकता त्यस्तो छैन ।

दुःख तपाई हामि जो कोहिको पनि जीवनमा आउने गर्दछ । ती युवतिको पनि छुट्टै वास्तविकता रहेको छ । ६८ वर्षिय वृद्ध जो सकिनसकि आफ्नो घरमा भएका नातिनातिना र आफूलाई पाल्दै आएका छन । काम गर्न नसकिने अवस्था भईसक्दा उनको घरमा विहान बेलुकाको छाक टार्न समेत धौ धौ हुने अवस्था रहेको छ । वृद्धाको त्यस्तो अवस्था देखेर ती युवतिले उनलाई साथ दिएको बताईन ।

पहिला विवाह भएको र केटाले साथ छोडे पछि एक्लो भएकि उनलाई पनि कसैको साहराको आवश्यकता भएकाले उनले विवाह गरेकि हुन । युवतिको एउटा हात नभएकाले पनि उनलाई कसैले विवाह नगरेको र गरेर पनि छोडेकाले विना स्वार्थ वृद्धा संगै विवाह गरेको उनले बताईन । दैनिकि जीवन चलाउन पनि गाह«ो हुने गरेकाले आफूलाई ९८११३५६३७४ मा सम्र्पक गरेर सहयोग गरीदिन सबैमा अनुरोध गरेकिछिन् ।

हेर्नुहोस् यो भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्