सैघाली खबर,
, काठमाडौं ९ कात्तिक।
। सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।
यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज विदा दिइएको छ ।
।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।