मुख्य समाचार

छठका लागि भोलि पनि सार्वजनिक विदा

By थाहा अनलाइन

October 26, 2017

सैघाली खबर, , काठमाडौं ९ कात्तिक।

। सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।

 

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज  विदा दिइएको छ ।