सैघाली खबर
दाङ, ९ कार्तिक । दाङको घोराहीमा एक युवक मृत फेला परेको छन । बुधवार साँझ घोराहीको तुलसीपुर चौक नजिकै रहेको अप्सरा होटलमा बसेका लमही नगरपालिका ८ का शिशिर श्रेष्ठको मृत फेला परेका छन ।
बाँस बस्दा राम्रै तरिकाले बसेको श्रेष्ठको बिहिवार रहस्यजनक स्थितिमा बेहासीमा भेटिएका थिए ।
२४ वर्षीय श्रेष्ठ विहान अचानक बेहोस अबस्थामा भेटिएका उनलाई उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा लैजादै गर्दा मृत्यु भएको राप्ती उपक्षेत्रिय अस्पतालले बताएको छ । अस्पताल पु¥याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको अनुसन्धानका लागि गयराती होटलमा संगै बास बसेका श्रेष्ठका दुई जना साथीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
मृतकलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।