प्रदेशको जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्दै निरीक्षण भ्रमणमा ५। प्रदेश प्रमुख एआइजीस् लामा



सागर थापा०,
दाङ १० कात्तिक।
५। नम्बर प्रदेश प्रहरी प्रमुख नियुक्त भएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा बुधबार प्युठान जिल्ला प्रहरी कार्यालय ईलाका प्रहरी कार्यालय प्रहरी चौकीहरु लगाएतको ठाउमा बुर्फिङ्ग दिदै एआइजी लामा बिहीबार अर्घाखाँची आइपुगेका हुन मुख्य मुख्य प्रहरी ईलाका हरुको उपचारिक भ्रमण सकिएको छ एआइजी लामा ले भने अर्घाखाँचीका सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय अर्घाखाँची देखि ईलाका प्रहरी कार्यालयहर लगाएतका प्रहरी ईकाईहरुमा एआइजी लामाले बिर्फिङ्ग लिएका थिए । यो दोस्रो औपचारीक भ्रमण हो एआइजी लामाले आसन्न निर्वाचन लाई लिएर गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै भने ।

प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका एआइजी लामाका लागि सबै तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानाएको छ ।

ईलाका प्रहरी कार्यालय हर प्रहरी विभिन्न चौकी हरु र शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मी ईलाका प्रहरी कार्यालय प्रहरी चौकी युनिटहरु को विभिन्न निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी शुक्रबार ५। नम्बर प्रदेश प्रमुख एआइजी लामा दाङ फर्किने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्