ब्लोअप

अभिनेत्री दिपिका प्रसाई (फोटो फिचर)

By थाहा अनलाइन

December 07, 2019

नेपाली चलचित्र क्षेत्रमा निकै चर्चा कमाएकी चर्चित अभिनेत्री हुन् दिपिका प्रसाई । चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दिपिका प्रसाईले केहि समय अघि निर्देशक दिवाकर भट्टराईसंग विवाह गरेकी थिइन् । गत बैशाखमा विवाह गरेकी अभिनेत्री दिपिका प्रसाई पछिल्लो समय निकै बोल्ड बन्दै गएकी छिन् ।उनले बेला बेलामा आफ्नो तस्बिरहरु शेयर गरिरहने गर्छिन् ।