महिला म्याराथन दौडमा श्रीलंका पहिलो, नेपालकी पुष्पा भण्डारी स्वर्णबाट चुकिन्



१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपाल दोस्रो भएको छ । नेपालकी पुष्पा भण्डारी लाई जित्दै श्रीलंका पहिलो हुँदै स्वर्ण विजेता बनेको छ ।

पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् भने नेपालकी पुष्पा भण्डारी सो दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्