चर्चित लोक दोहारी गायक पशुपति शर्माको लय, शब्दमा शान्ता परियारको लोक दोहोरी गीत “कल्ले कान फुक्यो र” ? बोलको गीत सार्वजनिक भएको छ । जुन गीतको स्वर स्वयम पशुपति शर्मा र शान्ता परियारको रहेको छ भने उक्त गीतमा मोडलको रुपमा पनि पशुपति शर्मा र शान्ता परियारलाई देख्न सकिन्छ ।
भिडियो हेर्नको लागी तलको लिङ्क क्लिक गर्नुहोस ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।