दाङकी यांशुले  जितिन् लिटिल मिस नेपालको  उपाधि



सैघाली खबर,
घोराही, १२ कार्तिक  । दे शभरिका एक सय १० जना प्रतिस् पर्धीहरुलाई उछिन्दै  दाङकी यांशु श्रे ष्ठले  आठौंं लिटिल मिस ने पाल २०७४ को  उपाधि चुम्न सफल भएकी छन् ।

शनिवार काठमाडौं को  राष्ट्रिय नाचघरमा भएको  फाइनल कार्यक्रममा उनले  उपाधिसहित दुई लाख नगद पुरस्कार हात पारिन् । दाङको  थारु जातिको  परम्परागत भे षभूषामा र्याम्पमा उत्रे की यांशुले  उपाधीसँगै  ट्याले न्ट अवार्ड र बे स् ट क्याटवाक अवार्ड समे त प्राप्त गरिन् । मिडिया ल्याण्ड काठमाडौंले  आयो जना गरे को  लिटिल मिस ने पाल २०७४ विजे ता बने पछि यांशु एक महिनापछि टर्कीमा हुन थाले को  लिटिल मिस वल्र्डमा ने पालको  प्रतिनिधित्व गरी सहभागी हुने छिन् । उनलाई आयो जकले  विज्ञापन फिल्ममा खे ल्ने  अवसर पनि प्रदान गर्ने  भएको  छ ।

्घो राही उप–महानगरपालिका–१५ निवासी सुशील श्रे ष्ठ र कल्पना श्रे ष्ठकी कान्छी सुपुत्री यांशुले  नार्इ नभन्नु ल ४ मा अभिनय गरे की छन् भने  कम्लरी विषयवस्तुमा निर्माण भएको  चलचित्र लावाजुनीमा स्वर दिएकी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्