१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बक्सिङमा नेपालका भूपेन्द्र थापाले स्वर्ण पदक जितेका छन्।
उनले ६४ केजी तौल समूहमा भारतीय खेलाडी मनिस कौशिकलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । यो सँगै नेपालको स्वर्ण सङ्ख्या ४७ पुगेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।