सिराहमा जबर्जस्ती करणी: कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी नियन्त्रणमा



महेश सिंह
सिराह । सिराहमा जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाको फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।
सिरहाको भगवानपुर बाट खटिएको गस्ती टोलीले गाउँपालिका-३ का ३८ वर्षीय अजय कुमार यादवले आफ्नै घरमा लुकीछिपि बस्दै गरेकोमा विशेष सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका हुन ।
यादबलाई जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दा परेका थिए । यादव लाई ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्