मन्त्री गुरुङ – विद्यालय भवन उद्घाटन



तनहुँको भिमाद नगरपालिका–८ स्थित अमरज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० मार्फत् रु २४ लाख २७ हजारको लागतमा भवन निर्माण भएको हो । तस्वीर – कृष्ण न्यौपाने, दमौली÷रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्