बैदेशिक रोजगार

धराैटी रकम जम्मा नगरेका ३७ मेडिकल संस्था बन्द हुदै

By Thaha - Online

December 10, 2019

काठमाडौंको बैदेशिक रोजगार विभाग बुद्धनगरलाई मन्त्रालयले पठाएको पत्र अनुसार यी मेडिकल सेन्टरहरूलाई नेपाल सरकार, श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयले रोकेको छ। यस परिपत्र अनुसार यी ३७ मेडिकलहरुले वैदेशिक रोजगारका लागि कुनै पनि श्रमिकको मेडिकल जाँच गर्न पाउने छैनन्।