ब्लोअप

फरक अवतारमा अभिनेत्री निशा अधिकारी

By थाहा अनलाइन

December 14, 2019

निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथा को सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।