धनुषा ब’म बि’स्फोटमा संलग्न आरोपमा तीन जना प’क्राउ (भिडियाे)



धनुषा ब’म बि’स्फोट घ’टनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।

दुई महिला सहित ३ जनालाई प’क्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

प’क्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिया सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिया ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्