अजय मिश्र
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी रवाना भएको छ।यो यात्रा ज्ञज्ञण्ण् सौ किलोमीटर लामो रहेको छ।
द्दछ पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी को अनुसार यो यात्रा घज्ञदिन लाग्छ जसमा द्दण् पुरुष र छ महिला यात्रामा शाहभागी रहेछन।यस को अगुवाई मनीष कुमार सिंगल,गोगुल गोयल ले गरेका हुन।
उक्त यात्राको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह द्वारा गोल घरमा पद यात्रीहरुलाई फूल माला ले भब्य स्वागत गरेका हुन र सम्बोधन गर्दै नगर प्रमुख ले सबै पद यात्रिहरुलाई शुभ यात्रा को कामना गरेका पनि हुन।
यस रैली यात्रा को आयोजक श्री श्याम भक़्त मंडल बढनी कृष्णनगर नेपाल ले गरेका हुन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।