आर्थिक

सिटिजन लाइफ इन्स्योरेन्सको अर्घाखाँचीमा शाखा विस्तार

By थाहा अनलाइन

December 16, 2019

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ ।

इन्स्योरेन्सको पहुँच विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ १०६ औंशाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयूक्त रुपमा उद्घाटन गरे । यो कम्पनी २०७४ कात्तिकदेखि संचालनमा आएको हो ।